संवेदनाको समायोग [Sambedanaako Samaayog]
DETAILED SUMMARY / BACK COVER
टाढाटाढा पुगे पो त भेटिन्छ्न् अरू धेरै घुम्ती र मोडहरू । गहिराइमा नै पुग्न सके पो त देखिन्छन् गर्भका रहस्यहरू | फराकिलो भएर फैलन सके पो देखिन्छ सारा संसार र देखिन्छ पृथ्वीको अद्भुत र अनुपम सौन्दर्य । यति साँघुरो परिधिमा बसेर के नै भेट्न सकिन्छ र । म हरेक सम्भावनाहरूमा पुग्न चाहन्छु | म हरेक चुनौतीहरूलाई स्वीकार गरिदिन्छु । आखिर यो जिन्दगी पनि त एउटा बाजी नै त हो । यो बाजी जित्नैपर्छ भन्ने पो के छ र । हारेर पनि त खुसी हुन सकिन्छ, नयाँ अनुभूति सँगाल्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
संवेदनाको समायोग [SAMBEDANAAKO SAMAAYOG]
AUTHOR
GYANU ADHIKARI
CATEGORY
Nepali Literature
PRICE
Rs. 450.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-17853
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.20 kg (200g)
EDITION
Standard Edition