सम्झनाको गोधुलितिर [Samjhanako Godhulitira]
DETAILED SUMMARY / BACK COVER
राल्फा आन्दाेलनसँग सम्बद्ध नाेरेमकाे जीवन यात्राका राेमान्चक परिघटनाहरू समेटिएका छन् यस संस्मरण कृतिमा। कृतिले विशेषत बीसकाे दशकमा नेपाली साहित्य र संगीतकाे क्षेत्रमा देखा परेकाे राल्फा अभियानकाे उद्भव र विकास यात्राका सूक्ष्म विवेचना र विश्लेषणका निजात्मक अनुभूतिहरूसँग सात्क्षाकार गराउँछ पाठकलाई । कविता र निबन्ध विधामा कलम चलाउने नाेरेमका यी संस्मरणहरूमा इतिहासबाेधका र समय चेतका गाढा तस्वीरहरू अनुभूत गर्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सम्झनाको गोधुलितिर [SAMJHANAKO GODHULITIRA]
AUTHOR
NOREM
CATEGORY
Non-Fiction
PRICE
Rs. 250.00
PUBLISHER
-
ISBN / SKU
9789937081214
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
155 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition