सम्यक मन [Samyak Mann]
DETAILED SUMMARY / BACK COVER
टर्किस साहित्यको इतिहासमा यो त्यस्तो पहिलो उपन्यास हो जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वाङ्गीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । यस उपन्यासले धर्म, प्रेम, पश्चिमा सभ्यता र संस्कृति अनि इतिहासका विविध आयाम समेटेको छ । पूर्व-पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ-पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा छ । यिनै स्वाभाविक द्वन्द्वको परिवेशमा मूल पात्र मुमताजको मन सदा आन्दोलित रहिरह्यो जो न पश्चिमी प्रभावमा थियो न पूर्वीय प्रभावभा ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सम्यक मन [SAMYAK MANN]
AUTHOR
AHADET HAMDI THAMPINAR
CATEGORY
Fiction
PRICE
Rs. 1050.00
PUBLISHER
Unknown
ISBN / SKU
BB-NEP-20327
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition