सङ्घीयताको अर्थ-राजनीति [Sanghieta ko Atharajniti]
DETAILED SUMMARY / BACK COVER
'सङ्घीयताको अर्थ-राजनीति' पुस्तकले विकेन्द्रीकरण, सङ्घीयता, अन्तरसरकारी सम्बन्ध (Intra- Governmental Relations) र अहिलेको राजनीतिकआर्थिक बहावबारे ज्ञान दिनेछ । यस पुस्तक लेखनको विषयवस्तुमा मुख्य आधारभूमि आज र अहिले भइरहेको अनुसन्धान र विश्वव्यापीकरणको बहाव नै साथै यो पुस्तक हिजोको नेपालको ऐतिहासिक भूगोल, मानवीय, आर्थिक र सामाजिक भूगोललाई समाएर नेपालको विकेन्द्रीकरण र सङ्घीयताबारे लेखिएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सङ्घीयताको अर्थ-राजनीति [SANGHIETA KO ATHARAJNITI]
AUTHOR
BINOD NEUPANE
CATEGORY
Non-Fiction
PRICE
Rs. 795.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937734417
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.43 kg (427g)
EDITION
Standard Edition