Children & Teens
सानीका ज्ञानी कुरा [Sanika Gyani Kura]
DETAILED SUMMARY / BACK COVER
साना बालबालिका, बिशेष गरी ६ देखि १० बर्ष उमेर समूहका बालबालिकालाई राम्रो र नराम्रो छुवाइका बारेमा सिकाउने उद्देश्यले यो किताब तयार पारिएको हो । शिक्षक तथा अभिभावकहरूले यो किताबको माध्यमबाट स-साना बालबालिकालाई सजिलै उनीहरूसँग हुने वा हुन सक्ने यौन दुर्व्यवहारको बारेमा बुझाउन र कुरा गर्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सानीका ज्ञानी कुरा [SANIKA GYANI KURA]
AUTHOR
ANBIKA GIRI
CATEGORY
Children & Teens
PRICE
Rs. 295.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-19382
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
44 Pages / Nepali
WEIGHT
0.11 kg (110g)
EDITION
Standard Edition