संसारको सेरोफेरो [Sansarko Serophero]
DETAILED SUMMARY / BACK COVER
संस्मरणहरूमा उनले यात्रा गरेका ठाउँको संस्कृति, इतिहास, मानवीय क्रियाकलाप, खानापान तथा रहनसहन समेटिएका छन् । उनका व्यक्तिगत अनुभव, स्वभाव र जीवनयापन समेत पुस्तकमा प्रस्ट रूपमा चित्रित गरिएको छ । डा. गिरीले विश्वका १२६ देशको भ्रमण गरी त्यहाँका नेता तथा विशिष्ट व्यक्तित्वहरूसँगको सहकार्यमा काम गरेका छन् । एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गिरी आफ्नो त्यही औपचारिक र अनौपचारिक यात्राहरूको दस्तावेजका रूपमा यो कृति प्रकाशनमा आएको बताउँछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
संसारको सेरोफेरो [SANSARKO SEROPHERO]
AUTHOR
DR. CHANDRA GIRI
CATEGORY
Non-Fiction
PRICE
Rs. 450.00
PUBLISHER
Sahityapost
ISBN / SKU
9789937972932
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.21 kg (209g)
EDITION
Standard Edition