सार्वजनिक सेवामा बितेको जीवन [Sarbajanik Sewama Biteko Jeewan]
DETAILED SUMMARY / BACK COVER
केशवराज राजभण्डारी जन्म : १७ सेप्टेम्बर १९४४, बुटवल स्थायी ठेगाना : पोखरा - ३, कास्की हाल बसोबास : भैंसेपाटी, ललितपुर शैक्षिक योग्यता : एम.ए. (अर्थशास्त्र), बी.एल. (अधिवक्ताको प्रमाणपत्र) प्रकाशित कृति - बादी जाति : एक परिचय (२०४३) - निजगढका कछडिया जाति : एक अध्ययन (२०४४), त्रिवेणी (भजन, राष्ट्रिय गीत र कविता सङ्ग्रह, २०६०), जीवनसङ्गीत (भक्तिगीत सङ्ग्रह, २०६३) - सगुण पनि : निर्गुण पनि (२०६८) - विभिन्न पत्रपत्रिकामा लेख तथा रचनाहरू प्रकाशित सामाजिक संलग्नता - अध्यक्ष तथा प्रमुख संरक्षक : केशव-सुषमा भजन- ज्ञान गुठी, नेपाल - आजीवन सदस्य : नेपाल रेडक्रस सोसाइटी - आजीवन सदस्य : नेपाल बाल सङ्गठन - आजीवन सदस्य तथा सल्लाहकार : पूर्व कर्मचारी सेवा परिषद् नेपाल - आजीवन सदस्य : नेपाल साङ्गीतिक संघ - पूर्व अध्यक्ष तथा आजीवन सदस्य : ककन्चो चागल विकास सेवा समाज, ताहचल - वरिष्ठ उपाध्यक्ष तथा आजीवन सदस्य : नेवाः गुठी पुचः, काठमाडौं साङ्गीतिक संलग्नता - आफ्नै स्वरमा दुई दर्जनभन्दा बढी गीतको स्वराङ्कन - करिब डेढ दर्जन गीतहरूमा सङ्गीत निर्देशन सरकारी सेवा संलग्नता - पूर्व मुख्यसचिव : श्री ५ को सरकार - पूर्व प्रमुख निर्वाचन आयुक्त : निर्वाचन आयोग, नेपाल - पूर्व सचिव : सामान्य प्रशासन मन्त्रालय, मन्त्रिपरिषद् सचिवालय, - स्थानीय विकास मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालय विभूषण - गोरखा दक्षिण बाहु चौथा - त्रिशक्ति पट्ट चौथा - सुप्रबल गोरखा दक्षिण बाहु - सुप्रदीप्त वीरेन्द्र प्रजातन्त्र भास्कर भ्रमण - भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, इजिप्ट, मलेसिया, थाइल्यान्ड, नर्वे, बेलायत, कम्बोडिया, फिनल्यान्ड, स्वीडेन, बेल्जियम र फिलिपिन्स ।