सेतो सिउँदो [Seto Siudo]
DETAILED SUMMARY / BACK COVER
शायद प्रेम नहुँदो हो त विश्वमा यति धेरै साहित्य सिर्जना हुने नै थिएन । सेतो सिउँदो पनि प्रेम कथामा आधारित कृति हो, जसमा प्रेम हुन्छ, . धोका हुन्छ र त्यसपछि एउटा परिपक्व जीवन शुरू हुन्छ । - उपन्यासकार दौलतविक्रम विष्ट साहित्य सिर्जना न रहरले हुन्छ, न त सङ्गतले ! यो त एउटा प्राकृतिक देन नै हो । सेतो सिउँदो त्यस्तै एउटा सबल उपन्यास हो ।-नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह विदेशमा बेचिएका नेपाली चेलीबेटीको कथा र पीडालाई सेतो सिउँदो उपन्यासमा निकै सरल र हृदयस्पर्शी ढङ्गमा सङ्गीता स्वेच्छाले प्रस्तुत गरेकी छिन् । - मधुमास मासिक
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सेतो सिउँदो [SETO SIUDO]
AUTHOR
DR. SANGITA SWECHCHA
CATEGORY
Nepali Literature
PRICE
Rs. 455.00
PUBLISHER
Book Hill
ISBN / SKU
1915159059
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.18 kg (177g)
EDITION
1st Edition