शैक्षिक आकाशका उज्ज्वल नक्षत्र [Shaikshik Aakashka Ujjwal Nakshatra]
DETAILED SUMMARY / BACK COVER
शिक्षा पीएचडी (शिक्षाको समाजशास्त्र) र एमफिल (शैक्षिक अध्ययन), जवाहरलाल नेहरू विश्वविद्यालय,नयाँ दिल्ली; एमएड (अङ्ग्रेजी शिक्षा), त्रिवि, काठमाडौँ । छोटो कोर्स/तालिम समावेशी शिक्षा (क्विन्सल्याण्ड यूनिभर्सिटी अफ टेक्नोलोजी, अस्ट्रेलिया) प्रारम्भिक बालविकास (इजरायल) शैक्षिक योजना तर्जुमा (फ्रान्स) । प्रकाशित पुस्तक : Medium of Instruction and Languages for Education: Ways Forward for Education Policy, Planning and Practice in Nepal (Co-author, 2017) शिक्षणको माध्यम र शिक्षाका भाषाहरू : नेपालमा शिक्षाका नीति, योजना र अभ्यासका लागि अबको बाटो (सहलेखन, २०७३) इन्द्रेनी संयुक्त बाछिटासङ्ग्रह (२०७८) मृतसागरमा तैरिँदा नियात्रासङ्ग्रह (२०७९) चन्द्रकुमारी उपाध्याय स्मृतिग्रन्थ (सम्पादन, २०८० ) विष्णुमाया कडेलको जीवनयात्रा (२०८०) झुल्को आँखामा गीतसङ्ग्रह (२०८२ ) शैक्षिक आकाशका उज्ज्वल नक्षत्र (२०८२)