शिक्षामा बेलाको बोली [Shikshama Belako Boli]
DETAILED SUMMARY / BACK COVER
पुस्तकमा स्वाद खोज्नेले अनेकन स्वाद पाउँछन । यस अर्थमा वहु स्वाद | गहिराइ वुझ्नेले वहुज्ञान पाउँछन । शिक्षासँगै रूमलिएका । यस अर्थमा पुस्तक वहु उमेरको खजाना बनेको छ । जोशिलाका लागि । होशिलाका लागि | जोश र होश मिलाउँनेका लागि । सोच्न खोज्नेका लागि | संभावना देख्नेका लागि । बेला बेलामा लेखिएका यी लेखहरूले समसामयिक शैक्षिक नेपाल चिनाएको छ । त्यहाँ भेटिने भँगालाहरू देखाएको छ । ती भँगालाहरूलाई मूल बनाउँने उपायहरू सुझाएको छ । जहाँ समस्या छ त्यहीं समाधान खोज्नुपर्छ भन्ने सन्देश पनि छ । यस्ता सन्देश बाहकले नैं शिक्षा सुधार्न सक्छन भन्ने जिकिर छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
शिक्षामा बेलाको बोली [SHIKSHAMA BELAKO BOLI]
AUTHOR
PROF. DR. BIDHYANATH KOIRALA
CATEGORY
School Textbooks
PRICE
Rs. 995.00
PUBLISHER
Shikha Books
ISBN / SKU
9789937340748
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
472 Pages / Nepali
WEIGHT
0.67 kg (669g)
EDITION
Standard Edition