शिक्षामा देखे सुने र भोगेका कुरा [Shikhshama Dekhe Sune Ra Bhogeka Kura]
DETAILED SUMMARY / BACK COVER
लेखक परिचय नाम: गोपीनाथ शर्मा जन्म मिति:, भाद्र कृष्ण एकादशी, वि.सं. १९८६ शिक्षा: एम.एड. सन् १९५८ ओरेगन विश्वविद्यालय, संयुक्त राज्य अमेरिका सेवा : - सहसचिव, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय - क्षेत्रीय शिक्षा निर्देशक, पश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र -को-अर्डिनेटर पाठयक्रम विकास केन्द्र, नेपाल सरकार शिक्षा मन्त्रालय - संस्थापक सदस्य तथा सेक्रेटरी, रात्री पाठशाला हाई स्कूल, नक्साल,काठमाडौं प्रकाशित कृति १) नेपालको ऐतिहासिक झलक- वि.सं. २०१४ २) सामाजिक शिक्षा कक्षा ४- वि.सं. २०२८ ३) शिक्षक निर्देशन पुस्तिका (सामाजिक शिक्षा कक्षा- ४) वि.सं. २०२८ 8) School Curriculum in Nepal-B.S. 2037 ५) नेपालमा शिक्षा इतिहास प्रथम संस्करण- वि.सं. २०४३ ६) नेपालमा शैक्षिक प्रशासनको विकास- वि.सं. २०५० ७) नेपालको शैक्षिक इतिहास- वि.सं. २०५७ ८) विद्यालय निरीक्षणको संक्षिप्त इतिहास- वि.सं. २०५७ ९) नेपालमा शिक्षाको इतिहास भाग-२ वि.सं. २०६० १०) नेपालका शिक्षा आयोगका प्रतिवेदनहरू- वि.सं. २०६० ११) शिक्षामा देखे सुने र भोगेका कुरा (प्रस्तुत पुस्तक)- वि.सं. २०७० १२) बाइसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति)- वि.सं. २०७० १३) चौबिसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति) वि.सं. २०७१ १४) पाशुपत क्षेत्रदेखि वराह क्षेत्र (शिक्षा, कला र संस्कृति)- वि.सं. २०७३