सिमानाका रङ्ग सिमानाका तरङ्ग [Simanaka Ranga Simanaka Taranga]
DETAILED SUMMARY / BACK COVER
सिमानाका रङ्ग : सिमानाका तरङ्ग पुडासैनीको अर्को नियात्रा कृति हो । यसमा श्रीलङ्का, थाइल्यान्ड, म्यान्मा र बङ्गलादेश भ्रमणका रोचक अनुभूति समेटिएका छन् । यात्रालाई शब्दस्वर र शब्दचित्रमा अनुवाद गर्दै भावनाको सटिक झङ्कार प्रस्फुटन गराएका कारण उनका यी नियात्राहरूबाट पाठकले अत्यधिक उपलब्धि हासिल गर्ने छन् । विदेशी भावभूमिमा लेखिएको यो कृतिले नेपाली पाठकको मनमा बेग्लै रङ्ग र तरङ्ग फैलाउन समर्थ हुनेछ भन्ने विश्वास छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सिमानाका रङ्ग सिमानाका तरङ्ग [SIMANAKA RANGA SIMANAKA TARANGA]
AUTHOR
DAMODAR PUDASAINI KISHOR
CATEGORY
Non-Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Ratna Pustak Bhandar
ISBN / SKU
9789937330879
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.25 kg (250g)
EDITION
Standard Edition