Nepali Literature
ध्वनि चिकित्सा [Sound Healing]
DETAILED SUMMARY / BACK COVER
यो पुस्तक ध्वनि चिकित्साको लागि पुर्ण पुस्तक हो । ज्ञान, स्वास्थ्य, व्यावसाय र रोजगारी चार संभावनाको संगम हो । नेपाल ध्वनि र ध्यानको लागि पवित्र भूमि हो । हिमालयको मौनता र प्राचिन परम्पराका सिङ्गिङ बाउलहरू यहीँ जन्मेका हुन् । आज विश्वभर ध्वनि चिकित्साको माग बढ्दो छ, तर यसको स्रोत भूमि नेपाल हो भन्ने कुरा धेरैलाई थाहा छैन । नेपालले विश्वलाई बुद्ध र शान्तिको सन्देश दियो, अब ध्वनिद्वारा स्वास्थ्य र चेतनाको सन्देश दिन सक्छौं ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
ध्वनि चिकित्सा [SOUND HEALING]
AUTHOR
RAJA RAM PANDEY
CATEGORY
Nepali Literature
PRICE
Rs. 2221.00
PUBLISHER
-
ISBN / SKU
9789937191289
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (302g)
EDITION
Standard Edition