सुइखुरे [Suikhure]
DETAILED SUMMARY / BACK COVER
सुइखुरेका कथाहरूले विशेष गरी राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति अनन्य अनुरागसहित तिनकै सेरोफेरोमा परिभ्रमण गरेका छन् । राजनीतिक अस्थिरता र मानवीय सड्कीर्णताका बिच रूमलिंदै गएको नेपाली समाज तथा नेपाली मनहरूको चिरफार गरेका छन् । स्वदेशदेखि परदेशसम्मका र सांस्कृतिक महत्तादेखि आधुनिक जीवनशैलीसम्मका विषय परिधिहरू समेटेका छन् । सक्षिप्ताभित्रको दुत आख्यानात्मकता, विवरणात्मकताभित्रको व्यङ्ग्यात्मकता र सरलताभित्रको वैचारिकताजस्ता शैलीगत प्राप्तिहरू वरण गरेका छन् । - डा.लेखप्रसाद निरौला
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सुइखुरे [SUIKHURE]
AUTHOR
PRABHAT KIRAN
CATEGORY
Nepali Literature
PRICE
Rs. 250.00
PUBLISHER
Samakalin Literary Academy, UK
ISBN / SKU
9789937061681
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition