Swastha Antarsambandha ra Prabhavkaari Netritwa
DETAILED SUMMARY / BACK COVER
स्वस्थ अन्तर्सम्बन्ध र प्रभावकारी नेतृत्व कसरी गर्ने भन्ने विषयमा यो पुस्तक केन्द्रित छ । यो पुस्तक मनोविज्ञानका सिद्धान्तहरु एवम् नेपालमा गरिएको अनुसन्धानको नतिजामा आधारित छ । विभिन्न संकायमा बी. ए. अनि एम. ए. स्तरमा अध्ययन गर्ने ७५६ जना विद्यार्थीहरु (पुरुष ३७१, महिला ३८५ ) बाट लिडरसिप सर्वेक्षण गरिएको थियो (२०१४-२०१६) । यस अनुसन्धानबाट प्राप्त उत्तरलाई विश्लेषण गरी उक्त नतिजामा आधारित भएर यो पुस्तक तयार पारिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
SWASTHA ANTARSAMBANDHA RA PRABHAVKAARI NETRITWA
AUTHOR
DR. TIMOTHY ARYAL
CATEGORY
Non-Fiction
PRICE
Rs. 500.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937106184
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
88 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition