तान्या , इन्द्रकमल र अन्धकार Tanya, Indrakamal ra Andhakar
Nepali Novels 5.0

तान्या , इन्द्रकमल र अन्धकार Tanya, Indrakamal ra Andhakar

by SUBIN BHATTARAI

DETAILED SUMMARY / BACK COVER

"अविनाश श्रेष्ठ गुणवत्तासम्पन्न सम्पादक हुन भन्नेमा जति संशय हुँदैन त्यत्तिकै श्रेष्ठ कवि र कथाकार पनि हुन भन्नेमा शङ्का हुँदैन ।" – नारायण ढकाल "स्रोतसाधनको अपव्यय नगरी कला सिर्जना गर्न उत्तम कालिगडको विशेषता हो भने अविनाश कवि, कथाकार, समीक्षक र नाटककारका रूपमा त्यही गर्छन । उनी शब्दहरूको उचित छनोट तथा अर्थपूर्ण प्रयोग गर्छन् । उनका कथा विश्वशनीयताका दृष्टिले उम्दा छन तिनले आफ्नो समयका बिदुपतालाई पात्रहरूको मनोसङ्घर्ष तथा व्यवहारका माध्यमबाट अभिव्यक्त गर्छन् र तिनमा पाठकले आफ्नोपन पाउँछन् । तान्या, इन्द्रकमल र अन्धकार कथाराग्रहको विशेषता पनि त्यही हो ।" – श्यामल

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) तान्या , इन्द्रकमल र अन्धकार TANYA, INDRAKAMAL RA ANDHAKAR
AUTHOR SUBIN BHATTARAI
CATEGORY Nepali Novels
PRICE Rs. 298
PUBLISHER FinePrint
ISBN / SKU BK084
FORMAT Paperback (PHYSICAL)
PAGES / LANGUAGE 250 Pages / Nepali