२०७६ को राजश्व पुस्तक [The Purple Book of TAX 2076]
DETAILED SUMMARY / BACK COVER
- अंग्रेजी र नेपाली दुवै भाषामा आयकर र मुल्य अभिवृद्धि कर ऐन र नियमावली रहेको - निर्देशिका र नियमावलीका महत्त्वपूर्ण ब्यबस्थालाई दफा संगै मिलाएर नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरिएको - ऐन पढ्दा नियमावली र निर्देशिकाको महत्वपूर्ण ब्यबस्था साथै राखी पढ्न सरल बनाइएको - CAP III का विद्यार्थीलाई उपयोगी हुने गरी अन्त शुल्क (Excise Duty) र भन्सार कानुन (Customs Duty) को Exam Note राखिएको - पाठकलाई कानुन बुझ्न सहज होस भनी केही ब्यबस्थालाई टेबुल र चित्र र उदाहरणमा समेत प्रस्तुत गरिएको - २०७५/७६ मा बिभागबाट जारी भएका सम्पुर्ण परिपत्र र सर्बोच्च अदालतका महत्त्वपूर्ण नजिरहरु समाबेश गरिएको - पुराना सम्पूर्ण संसोधनहरु समेत समाबेस भएको