Nepali Literature
तृतीया प्रकृति [Tritiya prakriti]
DETAILED SUMMARY / BACK COVER
प्राचीन संस्कृत वाङ्मयमा पनि आधुनिक ग्रन्थहरूमा जस्तै तृतीया प्रकृति अर्थात् तेस्रो लिङ्गीको विषयमा शास्त्रीय चर्चा आउँछ । त्यो कुरा अहिलेका पढेलेखेका मानिसहरूमा भने त्यति चर्चित छैन । यसैले यस पुस्तकमा महाभारत, भारतीयनाट्यशास्त्र, नाट्यशास्त्रका अरू ग्रन्थ, वात्स्यायनकामसूत्र, चरकसंहिता, सुश्रुतसंहिता, वास्तुशास्त्रका ग्रन्थ, काव्य, कोष र प्राचीन अभिलेख केलाई तृतीया प्रकृतिको विषयमा प्रकाश पार्ने चेष्टा गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
तृतीया प्रकृति [TRITIYA PRAKRITI]
AUTHOR
MAHESH RAJ PANTA
CATEGORY
Nepali Literature
PRICE
Rs. 666.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937994101
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.26 kg (261g)
EDITION
1st Edition