टुप्लुक्क टोकियो [Tuplukka Tokyo]
DETAILED SUMMARY / BACK COVER
कृतिमा प्रेरणाले आफ्नो आठ दिने भ्रमणको संस्मरणलाई इमान्दर ढङ्गले प्रस्तुत गरेका छन् । पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पुस्तकको भूमिकामा साहित्यकार जयदेव गौतम लेख्छन्, “पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।”
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
टुप्लुक्क टोकियो [TUPLUKKA TOKYO]
AUTHOR
GOVINDA GIRI PRERANA
CATEGORY
Non-Fiction
PRICE
Rs. 225.00
PUBLISHER
BN Pustak Sansar
ISBN / SKU
9789937951487
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition