Nepali Literature
उद्बोधन [Udbodhan]
DETAILED SUMMARY / BACK COVER
यो निबन्धसंग्रहमा ४० वटा विविध विचारभाव तथा विषयका निबन्धहरू छन् । ‘बासित भन्न नसकेका कुरा’ शीर्षकको निबन्धमा मित्रलाल लेख्छन्, ‘ममा भौतिक चेतना विकास भइसकेपछि त्यो कुरा खुलस्त पारेर भन्न मन थियो— बा, तपाईंले जुन देउतालाई पूजा गरिरहनुभएको छ ती देउता कहीँ पनि छैनन् । स्वर्ग पनि कहीँ छैन र नर्क पनि कहीँ छैन ।...’
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
उद्बोधन [UDBODHAN]
AUTHOR
MITRALAL PANGYANI
CATEGORY
Nepali Literature
PRICE
Rs. 290.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
BB-NEP-17944
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
164 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition