उज्यालोको खोजीमा [Ujyalo ko Khojima]
DETAILED SUMMARY / BACK COVER
दुस्मनको हत्कडीसहित फरार हुने महिलादेखि दुस्मनको हिरासतमाआफ्नो अस्मिता कुर्वानी गर्ने साहसी महिलाहरूको कथा कम सञ्चघर्षशील र कम ऊर्जाशील पक्कै छैन । सामूहिक रूपमा मालेमावादी वैचारिक हतियारको भरमा गरिएको जेल ब्रेक नेपाली क्रान्तिकारी नायिकाहरूले सफल पारेको गौरवमय यस्ता कतिपय ऐतिहासिक घटनाहरूलाई लिपिबद्ध गर्ने हुटहुटीले यो कृति जन्मिएको हो । यो उज्यालोको खोजीमा: सङ्घर्षका पाइला कृति आत्मसङ्घर्षको द्वन्द्वबाट अघि बढ्दै गर्दा प्रस्फुटित भएका तितो र सत्य घटनामा आधारित कृति हो । यस कृतिमा बाइसवटा संस्मरणहरू समावेश गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
उज्यालोको खोजीमा [UJYALO KO KHOJIMA]
AUTHOR
KHIMA RIJAL
CATEGORY
Non-Fiction
PRICE
Rs. 290.00
PUBLISHER
-
ISBN / SKU
9789937729376
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
190 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition