उत्तरी ध्रुवतिर टहलिँदा [Uttari Dhrubatira Tahalida]
DETAILED SUMMARY / BACK COVER
यसै पुस्तकबाट “माथि सफा निलो अकासमा सेता घुर्मैला बादलका कत्लाहरू कताकता केही पर्खिरहेजस्ता देखिन्छन् । कुनैकुनै केही खोजिरहे जस्ता पनि देखिन्छन् । तिनका मुनि भएको त्यो सफा र व्यवस्थित सफारीमा दिनहुँ हजारौं हजार पर्यटकहरू खुसीले पैसा तिरैर आउँदारहेछन्, हेर्दारहेछन्, घुम्दारहेछन् र रमाइलो गरेर फिर्दारहेछन् ।” “उत्तरतिरबाट बहने चिसो हावामा भर्खर पलाउँदै गरेका पालवा नाचिरहेका सुन्दर दृश्यले झनै मन लोभ्याउँदारहेछन् । मुनासँगै अनेक रुखहरूमा अनेक प्रकारका फुलेका फूलहरूले छरेको विविध बास्नाले जिउ फुरुङ्ग हुँदोरहेछ।”
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
उत्तरी ध्रुवतिर टहलिँदा [UTTARI DHRUBATIRA TAHALIDA]
AUTHOR
HEM ADHIKARI
CATEGORY
Non-Fiction
PRICE
Rs. 590.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
BB-NEP-18250
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition