भेजिटेरियन [Vegetarian]
DETAILED SUMMARY / BACK COVER
योङ्ह्ये र उसका पति सामान्यजनमै पर्छन् । अफिसकर्मी पतिका आकाङ्क्षा साधारण र आचरण नबिझाउने छन् भने कर्तव्यपरायणा पत्नीको जीवन निरस छ । तर ‘वानस्पतिक’ जीवन जिउने रहरमा योङ्ह्येले एक्कासि विद्रोह गर्दा दाम्पत्यको सरल रेखा बिथोलिन्छ । उसको विद्रोहले झन् अनौठो र त्रासद आकार लिन थाल्छ । आफ्नै कायाको कारागारबाट मुक्ति खोजिरहेकी योङ्ह्येका सपना झन् गाढा बन्छन् । असम्भव उन्मादको इच्छा छ उसको— रुख बन्ने ! विद्रोह र निषेध, हिंसा तथा कामुकता एवम् स्वको जटिल रूपान्तरणबारे तीन खण्डमा लेखिएको सुन्दर र मनै बिथोल्ने उपन्यास हो— भेजिटेरियन ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
भेजिटेरियन [VEGETARIAN]
AUTHOR
HAN KANG
CATEGORY
Nepali Literature
PRICE
Rs. 525.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937753465
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.17 kg (169g)
EDITION
1st