यात्रा निरन्तर [Yatra Nirantar]
DETAILED SUMMARY / BACK COVER
यात्रा निरन्तर पुस्तक सापकोटाले वि.सं २०४० सालदेखि निरन्तर रुपममा लेख्नुभएको दैनिकी हो । यस पुस्तकमा उहाँले आफूले भोगेका विविध घटनाक्रमहरु, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नता समेत गरी उहाँको समग्र दैनिकी समेटिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
यात्रा निरन्तर [YATRA NIRANTAR]
AUTHOR
TILAK SAPKOTA
CATEGORY
Non-Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-18978
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
508 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition