यायावर [Yayavar]
DETAILED SUMMARY / BACK COVER
मानव सभ्यताको मुन्दुमी कथामा पारुहाङ प्रेम र बदलाको राग बोकेर बाँच्छन् । अहिलेको समयका कवि पारुहाङ पनि प्रेमर मूर्छनाको राग अलाप्छन् आफ्ना सबैजसो कविताहरूमा । पहिचान र देशका जल्दोबल्दो अन्य मुद्दामा यदाकदा बोले पनि उनका अधिकांश कविताहरूमा प्रेमकै ध्वनि हावी छ । भूमिगत भए बसेका यादहरूमा अल्झेका सासहरूको उल्झन, छातीमा हरपल भकुन्डो खेल्न आइपुग्ने उकुसमुकुस, सौतालु बनेर बिझाउन आइपुग्ने रात सबैसबैको धड्कन सुन्न सकिन्छ उनका कविताहरूमा । प्रेमको खुसी र प्रेमपीडाहरूको मादकता पारुहाङका कविताहरूको मुख्य विशेषता हो। -सरस्वती प्रतीक्षा
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
यायावर [YAYAVAR]
AUTHOR
PARUHANG BANTAWA
CATEGORY
Nepali Poetry
PRICE
Rs. 225.00
PUBLISHER
Book World
ISBN / SKU
9789937857628
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition