Children & Teens
युगकवि सिद्धिचरणका बालकविता [Yug Kabi Siddhicharanka Bal Kavita]
DETAILED SUMMARY / BACK COVER
यस कृतिमा युगकवि सिद्धिचरण श्रेष्ठका फुटकर रूपमा छरिएर रहेका, विभिन्न कृतिहरूमा प्रकाशित तथा अप्रकाशित अवस्थामा रहेका ४७ ओटा बालकविताहरूलाई एकै ठाउँमा समेटिएको छ। सिद्धिचरणका सम्पूर्ण बालकविताहरू एकै ठाउँमा समेटिएका हुनाले यो कृति सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धाता, विभिन्न तहमा शिक्षण गर्नुहुने शिक्षक एवम् प्राध्यापक वर्गलगायत सबै उमेर समूहका बालकविताका पाठकहरूका लागि उपयोगी हुने देखिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
युगकवि सिद्धिचरणका बालकविता [YUG KABI SIDDHICHARANKA BAL KAVITA]
AUTHOR
SIDDHI CHARAN SHRESTHA
CATEGORY
Children & Teens
PRICE
Rs. 210.00
PUBLISHER
Nepal Pragya Pratisthan
ISBN / SKU
BB-NEP-18958
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
172 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition