९६ गड्डी [16 Gaddi]
DETAILED SUMMARY / BACK COVER
प्रकाश तिवारी प्रयोगात्मक र खोजमूलक ढङ्गले कलम चलाउन रूचाउने लेखक हुनुहुन्छ । विकृति- विसङ्गतिविरूद्ध सशक्त प्रहार, आख्यानमा नयाँ धारको सृजना तिवारीको लेखकीय विशेषता हो । उहाँ कलाले जीवनका विविध रङहरूको अनावरण गर्न सक्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । तिवारीको जन्म लमजुङ्ग जिल्लाको चिती- डाँडाथोकमा भएको हो । उहाँले यसअघि परित्यक्त, निलोफर र निहारिका गरी तीन उपन्यास तथा एक सय हाराहारी फुटकर रचना प्रकाशित गरिसक्नुभएको छ । तिवारी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुहुन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
९६ गड्डी [16 GADDI]
AUTHOR
PRAKASH TIWARI
CATEGORY
Fiction
PRICE
Rs. 595.00
PUBLISHER
Pairavi Book House
ISBN / SKU
9789937782371
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition