आतोओडा [Aato Oda]
DETAILED SUMMARY / BACK COVER
‘आतोओडा’ झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास हो। ‘आतोओडा’को अर्थ हुन्छ गाउँ-बस्ती। उपन्यास सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरूले बताए। गौरादहका सीमान्तकृत सन्थाल फुलमुनी, बुधिन, तुरसा, लुखीहरूको जीवन संघर्ष, सन्थाल गाउँवस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
आतोओडा [AATO ODA]
AUTHOR
JANUKA KHATIWADA
CATEGORY
Fiction
PRICE
Rs. 335.00
PUBLISHER
Kalam Prakashan
ISBN / SKU
9783027120661
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition