अफगानी रणमैदान [Afagani Ranamaidan]
DETAILED SUMMARY / BACK COVER
‘अफगानी रणमैदान’ मा लेखकले आफ्नो जीवन संघर्ष र भोगाइमा आधारित कथा समावेश गरेका छन् । उनले अफगानिस्तानको काबुलस्थित ५ सयभन्दा बढी सदस्यको बसोबास रहेको अमेरिकी क्याम्पमा सन् २०१३ जुन १ का दिन बिहानै सखारैमा तालिवानी समूहबाट भएको आक्रमणपछिको अवस्थाका बारेमा सङ्केतले आफूले देखेका–भोगेका प्रत्यक्ष–परोक्ष रणमैदानको दृष्यलाई बाहिर ल्याएका छन् । कथा उतार्ने क्रममा यसको वास्तविक दृष्यचित्र देखाउन केही तस्बिरसमेत कथामा प्रयोग भएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अफगानी रणमैदान [AFAGANI RANAMAIDAN]
AUTHOR
KEDAR SANKET
CATEGORY
Fiction
PRICE
Rs. 595.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-18950
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition