अग्निदहन [Agnidahan]
DETAILED SUMMARY / BACK COVER
उपन्यास अप्रकाशित अवस्थामा छँदै उपन्यासको आंशिक कथालाई लिएर बनेको अग्निदहन नामक चलचित्रले चलचित्र विकास बोर्डबाट प्रदान गरिने २०७४ को सर्वश्रेष्ठ कथा पुरस्कार जित्न सफल भएको थियो । रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभएका लोकमणि पौडेल विज्ञान कथाकारका रूपमा पनि परिचित हुनुहुन्छ । नेपाली भाषामा पनि उहाँको कलम उत्तिकै बलियोसँग चलेको पाइन्छ । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा स्वर्णपदक द्वारा विभुषित पौडेल लामो समयसम्मपत्रकारिता मा हुनुहुन्थ्यो । उहाँ हाल पनि niroginepal.com मा प्रधान सम्पादक का रूप मा क्रियाशील हुनुहुन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अग्निदहन [AGNIDAHAN]
AUTHOR
LOKMANI PAUDEL
CATEGORY
Fiction
PRICE
Rs. 325.00
PUBLISHER
Gorkha Publications
ISBN / SKU
9789937920810
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
176 Pages / Nepali
WEIGHT
0.14 kg (140g)
EDITION
Standard Edition