अन्नपूर्णको भोज [Annapurna ko Bhoj]
DETAILED SUMMARY / BACK COVER
महोत्तरीको औरहीमा सात दशकअघि जन्मेका चेतमानसिंह मण्डारी नै नेपाली साहित्याकाशमा मनु ब्राजाकीको नामबाट सुपरिचित छन् । जीवनको प्रारम्भिक काल तराई मधेश क्षेत्रमा बिताएका ब्राजाकीले कथालेखनमा पनि त्यहाँको सामाजिक विकृति र विसङ्गतिलाई उजागर गरेका छन् । आश्चलिकता उनको कथाकारिताको अर्को विशेषता हो । अन्नपूर्णको भोज ' उनको छैटौं कथासङ्ग्रह हो, जसमा उनका हालसम्म पुस्तकाकारमा नआएका कथाहरू संगृहीत छन् । साझा पुरस्कार, मैनाली कथा पुरस्कार लगायतका प्रतिष्ठित राग्मान प्राप्त गरिसकेका ब्राजाकी केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अन्नपूर्णको भोज [ANNAPURNA KO BHOJ]
AUTHOR
MANU BRAJAKI
CATEGORY
Fiction
PRICE
Rs. 375.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937875950
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
298 Pages / Nepali
WEIGHT
0.20 kg (200g)
EDITION
Standard Edition