बहिर्गमन [Bahigraman]
DETAILED SUMMARY / BACK COVER
७१ वटा लघुकथाहरुको संग्रहका रूपमा रहेको एस कृति को मुनाफा लाई धुर्मुस सुन्तली फाउण्डेशन लाई समर्पण गर्ने लेखक को चाहना छ । बागलुङमा जन्मिएका धर्म सापकोटा राजु ले वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले केही समय वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापन गर्नुभएको थियो भने हाल सपरिवार बेलायतमा बसोबार गर्दै आउनुभएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बहिर्गमन [BAHIGRAMAN]
AUTHOR
DHARMA SAAPKOTA 'RAJU'
CATEGORY
Fiction
PRICE
Rs. 225.00
PUBLISHER
Gorkha Publications
ISBN / SKU
9789937910958
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
112 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition