भाव गंगा [Bhaawa Ganga]
DETAILED SUMMARY / BACK COVER
...जे-जस्तो भए पनि आफ्नो विचार, आस्था र आत्माप्रति स्पष्ट र इमान्दार भएर टण्डनजीले मनको भावलाई गीत/कवितामा पोख्नुभएको छ । वाहवाही बटुल्ने लिप्सा र कृतिमताभन्दा सिर्जनात्मक इमानदारी प्रकट गर्नुभएको छ ।। - कालीप्रसाद रिजाल यस कृतिमा पाइने विशेषताहरू हुन्- देश प्रतिको अगाध माया, राष्ट्रप्रेम, राष्ट्रियता प्रतिको जागरुकता आदि प्रशस्त गुणहरू यहाँ पाइन्छ । ईश्वर प्रतिको भक्ति त यसको विशेषता नै भयो। - प्रा. शिवगोपाल रिसाल
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
भाव गंगा [BHAAWA GANGA]
AUTHOR
DR. GOVINDA TANDON
CATEGORY
Fiction
PRICE
Rs. 200.00
PUBLISHER
-
ISBN / SKU
9789937093576
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition