भोल्गादेखि गङ्गासम्म [Bholga dekhi Ganga samma]
DETAILED SUMMARY / BACK COVER
एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । यो पुस्तक हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
भोल्गादेखि गङ्गासम्म [BHOLGA DEKHI GANGA SAMMA]
AUTHOR
RAHUL SANKRITYAYAN
CATEGORY
Fiction
PRICE
Rs. 548.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712361
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
428 Pages / Nepali
WEIGHT
0.32 kg (316g)
EDITION
Standard Edition