भूमिसूक्त [Bhumisukta]
DETAILED SUMMARY / BACK COVER
वैदिक युगको आरम्भिककालका विषयमा लेखिएको दुर्लभकोटि उपन्यास हो 'भूमिसूक्त' । यसमा 'माधवी' उपन्यासमा उल्लेख भएभन्दा अघिको परिवेश छ । समाज पूरै मातृसत्तात्मक छ । जसबाट सन्तान जन्माइन्छ उसैको बलिदिने अनौठो प्रथाकाबारेमा उपन्यासमा निकै रोचक वर्णन छ । कहीँकतै महामाताहरू र जन्मेको पहिलो सन्तानको बलि दिएका अनौठा सन्दर्भहरू पनि छन् । उपन्यासमा तिब्बतदेखि अफ्रिकासम्मको विशदभूगोल समेटिएको छ । यो उपन्यास पढ्दा पाठकले अर्के लोकमा पुगेको अनुभूत गर्न पाउँछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
भूमिसूक्त [BHUMISUKTA]
AUTHOR
MADANMANI DIXIT
CATEGORY
Fiction
PRICE
Rs. 525.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937924399
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
438 Pages / Nepali
WEIGHT
0.35 kg (350g)
EDITION
Standard Edition