विश्रामपुर [Bishrampur]
DETAILED SUMMARY / BACK COVER
राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् । राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् | आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
विश्रामपुर [BISHRAMPUR]
AUTHOR
PADAM GAUTAM
CATEGORY
Fiction
PRICE
Rs. 484.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937734356
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
272 Pages / Nepali
WEIGHT
0.21 kg (213g)
EDITION
Standard Edition