छमिया [Chhamiya]
DETAILED SUMMARY / BACK COVER
तीन दशकअघि कराँतेका नामुद खेलाडीका रूपमा परिचित थिए- मारवाडी समुदायका गणेशप्रसाद लाठ । वीरगञ्ज-निवासी उनलाई समयसँगै विकसित भएको साहित्यिक चेतले पत्रपत्रिकाका स्तम्भकार र व्यङ्ग्यकार बनायो। भारत र नेपालका स्थापित पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरिसकेका लाठमा प्रचुर हास्यव्यङ्ग्य चेत छ । आफ्ना वरिपरि घटेका सामान्य घटनालाई पनि मीठो व्यङग्य-बान्की बनाउनमा उनी खप्पिस छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
छमिया [CHHAMIYA]
AUTHOR
GANESH PRASAD LATH
CATEGORY
Fiction
PRICE
Rs. 300.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937924368
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
258 Pages / Nepali
WEIGHT
0.15 kg (150g)
EDITION
Standard Edition