चोभार ब्लुज [Chobhar Blues]
DETAILED SUMMARY / BACK COVER
चोभार ब्लुजभित्रका हरेक कथा प्रायोगिक छन् । स्वैरकाल्पनिकता र निकथा यस सङ्ग्रहका प्राण हुन् । यिनै विशेषताभित्र रहेर कथाकारले रमाइलो पारामा कथा भन्दै जान्छन् । हामीलाई काठमाडौँ उपत्यका र वरपरका नयाँ नयाँ कुराहरु थाहा हुँदै जान्छ । यसले ज्ञान बाँड्दैन, इतिहास भन्दैन । संस्कृतिको व्याख्या पनि गर्दैन । तर पनि कताकति सबै कुरा भन्दै जान्छन् । कथा सँग्रहमा १९ कथा सङ्ग्रहित छन्।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
चोभार ब्लुज [CHOBHAR BLUES]
AUTHOR
BIKRAM BHAKTA JOSHI
CATEGORY
Fiction
PRICE
Rs. 405.00
PUBLISHER
Sahityapost
ISBN / SKU
BB-NEP-19973
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
226 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition