दलदल [Daldal]
DETAILED SUMMARY / BACK COVER
अर्थशास्त्रमा स्नातकोत्तर हिरा लामा भरतपुर महानगर, प्रेमबस्ती निवासी हुन् । पेशाले उनी शिक्षक हुन् । विभिन्न अनलाईन पोर्टलहरूमा उनका लघुकथा,कथा प्रकाशित छन् उपन्यासको रूपमा "दलदल" उनको पहिलो कृति हो ।समयलाई हिँडाउन नसकेपछि समयले हामीलाई हिँडाउने रहेछ । अनि हिँड्दै जादा को कहाँ पुग्छ, त्यो समेत थाहा नहुने रहेछ । सपनाहरु बदलिरहने रहेछन् । अनि बदलिने रहेछन् सपना पहिल्याउदै जाने गोरेटोहरू
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
दलदल [DALDAL]
AUTHOR
HIRA LAMA
CATEGORY
Fiction
PRICE
Rs. 449.00
PUBLISHER
Indigo Ink
ISBN / SKU
BB-NEP-17733
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.38 kg (380g)
EDITION
Standard Edition