डाँफे [Danphe]
DETAILED SUMMARY / BACK COVER
नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल साहित्यकार कल्पना रिजाल लामो समयदेखि सिर्जनामा तल्लीन छिन् । विभिन्न साहित्यिक तथा साहित्यत्तर संघसंस्थामा आवद्ध भएर काम गरेकी रिजालका हालसम्म 'युरोपसँगैका अनुभूतिहरू, अर्थदंश जस्ता कृति प्रकाशित भएका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी रिजाल टेवल टेनिस र व्याडमिन्टन खेलाडी पनि हुन् । 'डाँफे' उनको तेस्रो कृति हो । ‘हरेक जनताको मनभित्रको आवाज बोल्ने प्रयत्नमा लागिरहेको छु । कुनै हालतमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो दाबी गर्न मिल्दैन | मौन र ध्यानमग्न भएर सोचिरहेको छु ।’
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
डाँफे [DANPHE]
AUTHOR
KALPANA RIJAL
CATEGORY
Fiction
PRICE
Rs. 449.00
PUBLISHER
Indigo Ink
ISBN / SKU
BB-NEP-18567
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.10 kg (100g)
EDITION
Standard Edition