देवरात [Devraat]
DETAILED SUMMARY / BACK COVER
वैदिक कालीन समयमा हुने मानवको किनबेच र साधना सिद्धिका नाममा गरिने नरवलिका बारेमा काव्यात्मक रुपमा लेखिएको यो कृति अति मार्मिक छ । सुदूर अतीतको मिथकबाट टिपिएको कथ्यमाथिको यो कृतिमा अतीतको समीक्षात्मक निरीक्षण, मानवतावादी चिन्तन र कलात्मक रसस्वादनको त्रिवेणी छ । यस कृतिले तात्कालीन समाज कतिसम्म नृशंस र विद्रूप रहेछ भन्ने कुरा बोलेको छ । अनि हाम्रा सम्बन्धहरु कतिसम्म लज्जास्पद बनेका रहेछन् भन्ने कुरा खोलेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
देवरात [DEVRAAT]
AUTHOR
RAMESH SAMARTHAN
CATEGORY
Fiction
PRICE
Rs. 185.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712651
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition