धृतराष्ट्र [Dhritarashtra]
DETAILED SUMMARY / BACK COVER
महाभारतले खल चरित्र मानेका धृतराष्ट्रको पक्षबाट सहानुभूतिपूर्वक वकालत गरिएको छ भने, महाभारतले सर्वश्रेष्ठ ठहराएका कृष्णलाई कुटिल र त्यागी मानिएका भीष्मलाई कुण्ठाग्रस्त भएको तर्क स्थापित गरिएको छ । यस काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
धृतराष्ट्र [DHRITARASHTRA]
AUTHOR
GHANASHYAM KANDEL
CATEGORY
Fiction
PRICE
Rs. 200.00
PUBLISHER
Airawati Prakashan
ISBN / SKU
9789937644471
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
96 Pages / Nepali
WEIGHT
0.13 kg (125g)
EDITION
Standard Edition