Self-Help
ध्यान र योग [Dhyan Ra Yog]
DETAILED SUMMARY / BACK COVER
विश्वभर प्रचलित रहेका ध्यान र योगका बारेमा रोचक र तथ्यपरक जानकारीहरू समेटिएको यस पुस्तकले ध्यान र योगाभ्यासका विधिहरू पनि सिकाउँछ । जटिल प्रकारका ध्यान तथा योगको अभ्यास गर्न चाहनेहरूलाई योग्य गुरुकहाँ पुग्नका लागि मार्गदर्शन पनि प्रदान गर्छ । यसका लेखक आफै पनि ध्यान र योगका अभ्यासी हुन् । यो पुस्तक गहन अध्ययन, स्वअभ्यास र खोजपछि लेखिएको छ । यसलाई गम्भीरतापूर्वक अध्ययन गर्नु भयो भने तपाईंको जीवनमा आमूल परिवर्तन आउनेमा हामी ढुक्क छौं ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
ध्यान र योग [DHYAN RA YOG]
AUTHOR
LAXMAN ACHARYA
CATEGORY
Self-Help
PRICE
Rs. 795.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712774
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
306 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition