Self-Help
प्रत्येक श्वासमा आनन्द [Pratyek Shwasama Aananda]
DETAILED SUMMARY / BACK COVER
गहन आध्यात्मिक यात्रा नै हाम्रो यात्रा हो, यसले नै हाम्रो अन्तरचाहना पूरा गर्छ । जीवित हुनुको सही उदेश्य हाम्रो सम्भावना खोज्नु हो । महसुस गर्न सके पनि नसके पनि हाम्रो वास्तविक चाहना प्रत्येक क्षण अस्तित्वको पूर्णता र सम्पन्नता अनुभव गर्नु हो । हामी सबैसँग सम्पूर्णतामा बाँच्ने क्षमता छ, तर कसरी पहिचान गर्ने त्यो सम्भावना ? यो पुस्तकले तपाईंँलाई आफूभित्रको त्यही सम्भावना पहिचान गर्न सिकाउँछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
प्रत्येक श्वासमा आनन्द [PRATYEK SHWASAMA AANANDA]
AUTHOR
SHYALPA TENZEN RINPOXE
CATEGORY
Self-Help
PRICE
Rs. 555.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937844727
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
253 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition