दोरी [Dori]
DETAILED SUMMARY / BACK COVER
दोरी उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले के कस्ता समस्या उत्पन्न भइरहेका छन् र यो असमञ्जसता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुन सक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो । सुदूरपश्चिमको लबज, मिथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
दोरी [DORI]
AUTHOR
JANAK RASIK
CATEGORY
Fiction
PRICE
Rs. 300.00
PUBLISHER
Shikha Books
ISBN / SKU
9789937751865
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
147 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition