दृढ पाइला [Dridha Paila]
DETAILED SUMMARY / BACK COVER
ब्रह्माण्डको जुनसुकै कुनामा पुगे पनि हावा एउटै बहन्छ । त्यो हावाका झोकाले मेरो ओठ चुमेर आउनेछन् । हावासँगै मेरो अधर स्पर्श गर्नू । जब बर्सात हुन्छ नि, ती थोपाहरूले तिम्रो शरीर छुन्छ, अपूर्व शीतलता महसुस गर्छौं । सम्झनू म तिम्रो छातीमा टाँसिएर बसेकी छु । त्यसरी नै, जसरी म हाम्रो भेटमा टाँसिने गर्छु ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
दृढ पाइला [DRIDHA PAILA]
AUTHOR
PUNAM GHIMIRE
CATEGORY
Fiction
PRICE
Rs. 525.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-18653
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition