फ्राइडे कन्फ्युजन [Friday Confusion]
DETAILED SUMMARY / BACK COVER
जयराज भट्टराई विद्यार्थी कालदेखि नै कथा, कविता, निबन्ध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । हाल उनी दमक बहुमुखी क्याम्पस, झापामा वित्तीय व्यवस्थापन विषयका अध्यापक हुन् । फ्राइडे कन्फ्युजन उनको प्रथम कथा संग्रह हो । जयराज नयाँ पुस्ताको समय चेतनालाई पक्रेर अति सुन्दर रचना गर्न सिपालु स्रष्टा हुन् । उनका कथाशिल्पमा त्यो जादू छ । - सेर्गेम प्रकाशन गृह
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
फ्राइडे कन्फ्युजन [FRIDAY CONFUSION]
AUTHOR
JAYARAJ BHATTARAI
CATEGORY
Fiction
PRICE
Rs. 250.00
PUBLISHER
Sergem Prakashan Griha
ISBN / SKU
9789937135351
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition