गैंडा टाइम्स [Gainda Times]
DETAILED SUMMARY / BACK COVER
प्रिय काठमान्डू ! म ठस्स गनाउँदै पाको खाग खोज्न काठमाडौं आएको थिएँ । तर, शहरको रमझममा मैले पाको खाग र जङ्गलको सौन्दर्य बिर्सिएँ । पसिनाजीवी स्वयं खाग तस्कर रहेछन् । जङ्गलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रैछ । पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रैनछ । मलाई लाग्थ्यो, इमान भनेको मान्छेको मुकुट हो । तर, यो जति गुमायो, मान्छे त्यति असल देखिँदो रैछ । असल मानिसभन्दा त मलाई मेरै बुच्चै पा ठिक लाग्यो । गुडबाई काठमान्डू !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
गैंडा टाइम्स [GAINDA TIMES]
AUTHOR
BUDDHISAGAR
CATEGORY
Fiction
PRICE
Rs. 275.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-20162
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
92 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition