गुरु [Guru]
DETAILED SUMMARY / BACK COVER
‘गुरु' उपन्यास विशेष गरी नेपाली समाजले भोगेको १० बर्षे गृहयुद्धको बाछिटाले लपेटिएका निर्दोष मान्छेहरूको कथालाई एउटा शिक्षकको माध्यमबाट सुनाईएको कथा हो । उपन्यासका मुख्य पात्र सहदेव राई हुन् । उनैले जन्मदेखि ४५ बर्ष उमेरसम्म भोग्नुपरेको कथा र उनीसँगै हिँडेको समयको रथ वरिपरि निर्मित समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । उपन्यासको सम्पूर्ण कथामा हामीले अहिले भोगिरहेको र भोगेर आएको समयको वर्णन छ, तर त्यो कथा भने अहिलेभन्दा ३९ बर्षपछि सुनाईएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
गुरु [GURU]
AUTHOR
KABITA RAI
CATEGORY
Fiction
PRICE
Rs. 695.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-17697
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition