हिउँको गीत [Hiuko geet]
DETAILED SUMMARY / BACK COVER
एक आदिम गाउँको झन्डै सात सय वर्ष पुरानो इतिहास चिहाउने सानदार आख्यान हो, हिउँको गीत । तमूहरूको अन्तिम संयुक्त राज्य क्होला कसरी विघटित भयो ? यसमा एक सिकारीले पहिलो पटक बन्दुक भित्र्याएपछि राज्यमा निम्तिएको मानसिक उथलपुथल र त्रासदीलाई चुम्बकीय भाषा र काव्यिक शिल्पका साथ आख्यानीकरण गरिएको छ । हिउँमा बाँचिरहेका मानिसका भोक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् तीर्थ गुरुङले प्रकृतिको लयमा लय मिलाउंदै विकसित एउटा सभ्यताको कथा लेखेका छन् । समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
हिउँको गीत [HIUKO GEET]
AUTHOR
TIRTHA GURUNG
CATEGORY
Fiction
PRICE
Rs. 795.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937775830
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.20 kg (200g)
EDITION
Standard Edition